Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा बुंकोट देउरालीका १ जना युवक मृत्त अवस्थामा फेला


5.3K
Shares

गोरखा बुंकोट देउरालीका १ जना युवक मृत्त अवस्थामा फेला

गोरखा, ८ असोज । गोरखा बुंकोट घर भएका १ जना युवक आफ्नै घरमा मृत्त फेला परेका छन् । मृत्तक ब्यत्ती शहिद लखन गाउँपालिका–७ देउराली घर भएका ३५ बर्षका अनु श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रेष्ठ आफ्नै घरमा आइतबार राती मृत्त अवस्थामा फेला परेका हुन् । प्रारम्भीक अनुसन्धानमा मृत्युको कारण केही नदेखिएको जानकारी दिनुभयो ।

मृत्तक श्रेष्ठको शव अहिले गोरखा अस्पतालको शव गृहमा राखिएको छ । शवको पोष्टमार्टम गर्ने तयारी भई रहेको पनि प्रहरीले जानकारी दिएको छ । शवको पोष्टमार्टम पछि परिवारलाई हस्तान्तरण गरिने पनि गोरखा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology