Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा घर भएका गुरुङको टिपरको ठक्करबाट मुृत्यु


13.3K
Shares

गोरखा घर भएका गुरुङको टिपरको ठक्करबाट मुृत्यु

गोरखा,८ असोज । गोरखा घरभई हाल राजधानीको नैकापमा बस्दै आएका १ जना युवको टिपरको ठक्करबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा ३५ बर्षिय अमन गुरुङ भएको प्रहरीले जानकारी दिएको छ ।

राजधानीको चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित सडकमा बा ५ ख २१९२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रा गरीरहेका गुरुङको आइतबार राति ज्यान गएको हो ।

ठक्कबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचार पछि थप उपचारको लागि ग्रिनसिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology