Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पार्टी बैठक लाइभ गर्न भएन : नेता भण्डारी


1.6K
Shares

पार्टी बैठक लाइभ गर्न भएन : नेता भण्डारी

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताउनुभएको छ । सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा उहाँले भन्नुभयो,‘मलाई कार्यसमितिको बैठक लाइभ दिनु राम्रो लागेन । यो केन्द्रीय समितिमा उठेका कुराहरू बाहिर जाने कुरा हैइन । यो बैठक त रावणको नाविमा भएको अमृत जस्तै हो ।’

उहाँले युवा स्वदेशमा नबस्ने हो भने देशलाई ठूलो असर पर्ने बताउनुभयो । नेता भण्डारीले सुवास नेम्वाङको देहान्त भएपछि उनको अन्त्येष्टि गर्न कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भोलि अरु यस्तै घटनाले देशलाई राम्रो नगर्ने तर्क गर्नुभयो । हरेक कुराको नेतृत्व कांग्रेसको वरीपरी घुमेको उल्लेख गर्दै देशका समस्यालाई गम्भीरता पूर्वक लिनुपर्ने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology