Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

भिरबाट लडेर एक जनाको मृत्यु


1.9K
Shares

भिरबाट लडेर एक जनाको मृत्यु

ओखलढुंगा, ५ असोज । भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जा टारका ४८ बर्शिय प्रलाद क्षेत्रिको मृत्यु भएको हो ।

उनी आज शुक्रबार बिहान ०७ः०० बजे घरबाट घुम्नको लागि निस्केका थिए । घरदेखि अन्दाजि ७०० मिटर पुर्व स्थित ढिक भिरबाट अन्दाजि ६०÷७० मिटर तल लडि घट्नास्थलमा मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछी नजिकैको प्रहरी चौकी र जिल्लाबाट समेत प्रहरी टोलि त्यसतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बलिस्टर सिंहले जानकारी दिए । घटना बारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology