Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ३५ बर्षिय युवक मृत्त फेला


9K
Shares

गोरखामा ३५ बर्षिय युवक मृत्त फेला

गोरखा, १२ भदौ । गोरखा सदरमुकामको बाह्ककिलो क्षेत्रमा १ जना युवक मृत्त फेला परेका छन् । मृत्तक ब्यक्ति पालुङटार नगरपालिका–१ खोप्लाङ, खुर्पाजुङका ३५ बर्षिय अुर्जन नेपाली भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

जिल्ला प्रहरी कार्याय गोरखाका प्रहरी निरिक्षक रबिन्द्र अधिकारीका अनुसार नेपाली सोमबार गोरखा नगरपालिका–११ को बाह्किलो क्षेत्रमा रहेको खशी बोका संकलन केन्द्रमा सुति रहेको अवस्थामा मृत्त फेला परेका थिए ।

मृत्त नेपालीको शरिरमा कुनै पनि चोट पटक नदेखिएको गोरखा प्रहरील जानकारी दिएको छ । मृत्त नेपाली जन्म घरमा नबसी भौतारिएर हिड्ने खालको भएको पनि अनुसन्धानबाट खुलेको प्रनि अधिकारीले जानकारी दिनुभयो ।

नेपालीको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ । उनको आज पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology