Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका पत्रकार दिपक श्रेष्ठलाई प्रेस सेन्टर गण्डकी प्रदेश इन्जार्चको जिम्मेवारी


7.1K
Shares

गोरखाका पत्रकार दिपक श्रेष्ठलाई प्रेस सेन्टर गण्डकी प्रदेश इन्जार्चको जिम्मेवारी

गोरखा, १० भदौ । गोरखाका पत्रकार दिपक श्रेष्ठलाई प्रेस सेन्टर नेपालले सगठनको गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। श्रेष्ठलाई सेन्टरको राजधानीमा शनिबार भएको केन्द्रिय पदाधिकारीहरुको बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको हो ।

तत्कालिन गण्डकी प्रदेश ईन्चार्ज त्रिभुवन पौडेलको ०७९ माघ १ गते जहाज दुर्घटना परी निधन भएपछी रिक्त रहेको पदमा श्रेष्ठलाई जिम्मेवारी दिएको प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिब सन्तोष पौडेलले जानकारी दिनुनभयो ।

केन्द्रीय उपमहासचिब समेत रहनुभएका श्रेष्ठ राष्ट्रिय समाचार समिति, गोरखा सदरमुकाममा रहेको रेडियो मनास्लुको स्टेसन म्यानेजर र नागरिक सवाल डटकममा अनलाइनमा सक्रिय पत्रकारीता गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology