Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा तर्फको त्रिशुली नदीमा वेवारिसे महिलाको शव फेला


3.6K
Shares

गोरखा तर्फको त्रिशुली नदीमा वेवारिसे महिलाको शव फेला

गोरखा, ८ भदौ । गोरखाको त्रिशुली नदी तर्फ आज एक महिला मृत्त फेला परेकी छिन् । गण्डी गाउँपालिका–८ को बर्खेघाट स्थित त्रिशुली नदीमा वेवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७५ वर्षीया महिलाको शुक्रबार मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मृत्तक महिलाको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ । शव फेला परेको महिलाको बारेमा प्रहरीको सबै युनिटमा खबर गरिएको पनि प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology