Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोना भाइरसको नयाँ भेरियन्ट फेला 


1.8K
Shares

कोरोना भाइरसको नयाँ भेरियन्ट फेला 

काठमाडौ, ६ भदौ । ईजिप्टमा नयाँ भेरिउन्टको कोरोना भाइरस देखिएको छ । अस्पतालमा उपचार गराइरहेका दुई व्यक्तिमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘इजी.५’ पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ किसिमको भेरिएन्टबाट सक्रमित भएका दुबैजनाको स्वास्थ्यअवस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ । श्वासप्रश्वाससम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालले पठाएको रिपोर्ट जाँच गर्दा दुईजनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो ।

नयाँ भेरियन्ट फेला परेसँगै नागरिकहरूलाई बुस्टर डोज लगाउन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology