Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारतमा बन्दै गरेको रेल ब्रिज भत्किदा १७ जना मजदुरको मृत्यु


2.1K
Shares

भारतमा बन्दै गरेको रेल ब्रिज भत्किदा १७ जना मजदुरको मृत्यु

एजेन्सी, ६ भदौ । भारतमा बन्दै गरेको एक रेल ब्रिज भत्किँदा १७ जना मजदुरको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मिजरोमको राजधानी आइजोल नजिकै बन्दै गरेको रेल ब्रिज भत्किएको हो ।

पुलको भग्नावसेसमा कैयौँ मजदुर पुरिएको अनुमान छ । मृतकको संख्या बढ्ने सक्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology