Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना


1.5K
Shares

रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना

काठमाडौं,३ भदौ । रुसको अन्तरिक्ष यान लुना(२५ दुर्घटनामा परेको छ । रुसी अधिकारीहरुका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो । यो अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नु पर्नेमा असफल भएको बीबीसीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology