Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाका स्वस्तिक अर्याल ‘मेरो डान्स युनिभर्सल’ मा चौथो भए


2.5K
Shares

गोरखाका स्वस्तिक अर्याल ‘मेरो डान्स युनिभर्सल’ मा चौथो भए

गोरखा, ३ भदौ । नेपालमा नै ठुलो राशीको ‘मेरो डान्स युनिभर्सल’ गोरखा सदरमुकामका स्वस्तिक अर्याल चौथो भएका छन् । गोरखा नगरपालिका–१० बिरेनचौक निवासी अर्याल पछिल्लो पटक छनौट भएका ५ जना मध्ये चौथो भएको हो । शनिबार राती सार्वजनिक गरिएको परिणाम अनुसार अर्याल चौथो स्थानमा आएका हुन् ।

नाच अवधीभर वाहवाही बटुलेका अर्यालले प्रत्येक पटकको नृत्यमा फरक पना दिदा निर्णायक मण्डलबाट प्रशंसा पाउने गरेका थिए । भोटीङको आधारमा छनौट गरिएको ‘मेरो डान्स युनिभर्सल’ को उत्कृष्ठ ५ मध्ये नेपाली भाषी थाइल्याण्डकी खुशी कार्की प्रथम भएर १ करोड नेपाली रुपैयाँ जित्न सफल भएकी थिईन । बिजेता अर्यालले आफुलाई भोट दिएर उक्क स्थानसम्म पुरर्यान सहयोग गरेकोमा सबैलाई धन्यबाद ब्यत्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology