Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गदरले धमाकेदार सुरुवात गर्दा अक्षयको ओएमजी–२ ले कति कमायो ?


1.1K
Shares

गदरले धमाकेदार सुरुवात गर्दा अक्षयको ओएमजी–२ ले कति कमायो ?

मुम्बई,२७ साउन । अक्षयकुमार स्टारर ओ माई गड ओएमजी – २ ले बक्स अफिसमा सामान्य सुरुवात गरेको छ । हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार घरेलु बक्स अफिसमा चलचित्रले पहिलो दिन शुक्रबार ९।५० करोड भारु कमाएको हो ।

स्कानिल्क डटकमका अनुसार ओएमजी–२ ले हिन्दी अकुपेन्सीको ३७।५३ प्रतिशत ओगटेको थियो । यो चलचित्र ‘ओएमजी ? ओ माई गड’ को दोस्रो संस्करण हो । पहिलो संस्करणमा परेस रावल र अक्षयकुमार मुख्य भूमिका थिए । ओएमजी–२ मा अक्षयसँगै पङ्कज त्रिपाठी र यामी गौतम मुख्य भूमिकामा छन् ।

उता सन्नी देओल र अमिसा पटेल स्टारर गदर–२ ले भने बक्स अफिसमा धमाकेदार ओपनिङ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology