Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ठूलो अजिङ्गर भेटियो (फोटो फिचर सहित)


15.4K
Shares

गोरखामा ठूलो अजिङ्गर भेटियो (फोटो फिचर सहित)

गोरखा, २६ साउन । गोरखाको गण्डकी गाउँपालिकामा अजिङ्गर फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित फिस्लिङ पुल पारी अजिङ्गर फेला परेको पत्रकार दानबहादुुर गुरुङले जानकारी दिनुभयो ।

चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ र गोरखाको गण्डकी गाउाँपलिकाको भुम्लिचोक जोड्ने मोटरेवल पुल नजिकै त्रिुशली नदीको किनारमा अजिङ्गर भेटिएको उहाँले जानकारी दिनुभयो ।

अजिङ्गर फेला परेको स्थानमा प्रहरी सहितको टोली पुगेको छ । अजिङ्गरको उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology