Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ


2.1K
Shares

काग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ

काठमाण्डौं २५ साउन । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) पक्राउ गरेको छ । विहिवार शर्मालाई घरबाट सिआईबीले पक्राउ गरेको उच्च प्रहरीले स्रोतले जनाएको छ । शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन।

सांसद शर्माले पनि म्यासेज गरेर आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएको बताईएको छ । मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित हुुनुभएको थियो । शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology