Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना


1.1K
Shares

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

काठमाडौँ, २५ साउन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार उन ब्लड प्रेसर लो भएको थियो । ‘ब्लड प्रेसर लो हुँदा स्वास्थ्य समस्या भएको हो । अहिले अस्पतालले अब्जरबेसनमा राखेको छ । चेकअफ भइरहेको छ,’ केसीले भन्नुभयो । स्वास्थ्य अवस्था भने सामान्य रहेको उहाँका भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology