Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कलाकार सारुक ताम्राकारको अन्त्येष्टि


889
Shares

कलाकार सारुक ताम्राकारको अन्त्येष्टि

काठमाडौँ,२२ असार । रातोपुलस्थित घरमा मृत भेटिएका कलाकार सारुक ताम्राकारको अन्त्येष्टि गरिएको छ । शुक्रबार दिउँसो ४ बजेतिर पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिअघि परिवार, आफन्तजन र कलाकारले ताम्राकारलाई श्रद्धाञ्जली दिएका थिए ।

श्रद्धाञ्जलीका लागि कलाकारहरु सौगात मल्ल, धिरज मगर, सुरक्षा पन्त, आशान्त शर्मा, शिव श्रेष्ठ, दिव्य देभ, मनिष श्रेष्ठलगायत उपस्थित थिए । रानीुबाट डेब्यू गरेका सारुकले मेरी मामुु र इन्टू मिन्टू लन्डनुमा अभिनय गरेका थिए ।

ह्यासट्याग मायाुको छायांकन आधा सकिँनै लाग्दा ३१ वर्षीय सारुक बिहीबार राति झुन्डिएको अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology