Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा मासु पसलमा ग्यास लिक भएर आगोलागी


12.4K
Shares

गोरखामा मासु पसलमा ग्यास लिक भएर आगोलागी

गोरखा, १६ असार । गोरखा सदरमुकाममा मासु पसलमा ग्यास लिक भएर आगोलागी भएको छ । गोरखखा नगरपालिका वडा नम्बर ६ स्थित आयुर्वेदिक चोक नजिकै रहेको बस्न्यात मासु पसलमा बिहान  अन्दाजी ६ः ३० बजे ग्यास लिक भइ आगोलागी भएको हो ।

आगलागीबाट पसलमा क्षति सामान्य भएको प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको हो । आगलागीबाट मासु पसलका सन्चालक सामान्य घाइते हुनुभएको प्रहरीले प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology