Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा बहुबिबाहको आरोपमा दुई जना पक्राउ


6.1K
Shares

गोरखामा बहुबिबाहको आरोपमा दुई जना पक्राउ

गोरखा, १५ असार । गोरखामा बहु बिवाह कसूरको आरापेमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमसेन थापा गाउँपालिका वडा नम्बर २ पौवा सुनार बस्ती घर भएका २४ बर्षका ठाकुर सुनार र वडा नम्बर ४ घोप्टे चौतारा बस्दै आउनु भएकी प्रतिमा सुर्खेतीलाई प्रहरीे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

ठाकुरले बहुबिबाह गरेको आरोपमा २५ बर्षकी ममित सुनारले जाहेरी दरखास्त दिएपछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि बुहबिवाह कसूर शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology