Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको भीमसेन थापा गाउँपालिकाद्धारा आजदेखि आफ्नै लोगो प्रयोग गर्न सुरु


2.4K
Shares

गोरखाको भीमसेन थापा गाउँपालिकाद्धारा आजदेखि आफ्नै लोगो प्रयोग गर्न सुरु

गोरखा, १२ असार । गोरखाको भीमसेन थापा गाउँपालिकाले आजदेखि आफ्नै लोगो प्रयोगमा ल्याएको छ । गाउँकार्यपालिकाको बैठकबाट पारित गरेर गाउँपालिकाको लागो सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाकाले गएको फागुन ५ र चैत १७ सार्वजनिक सूचना मार्फत लोगो निर्माणका लागि आवहन गरेको थियो । गाउँपालिकाको पहिचान झल्कने गरी लोगो निर्माण भएको उहाँले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology