Nagarik Sawal

२०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

असार १४ गते सरकारले दियो सार्वजनिक विदा


5.5K
Shares

असार १४ गते सरकारले दियो सार्वजनिक विदा

गोरखा, १२ असार ।  यहीँ असार १४ गते बिहीबारका दिन सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले मंगलाबार एक सूचना जारी गर्दै इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) दिन सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

नेपाल राजपत्रमा २०७९ चैत २ गते प्रकाशिन सूचना अनुसार बकर ईद (ईद उल अजहा) दिन सार्वजनिक विदाको निर्णय भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology