Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रपति पौडेलको मुटुमा समस्या, अस्पताल भर्ना


1.3K
Shares

राष्ट्रपति पौडेलको मुटुमा समस्या, अस्पताल भर्ना

काठमाडौं,३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ हुनुभएको छ । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनुभएको हो । अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उहाँको थप उपचार भइरहेको छ ।

तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन । अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले यस विषयमा केही बोल्न चाहेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology