Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार नाघ्यो


1.1K
Shares

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार नाघ्यो

काठमाडौं, १९ जेठ । पछिल्ला केही दिनहरुमा सुनको भाउ बढ्दो छ । यसैबीच, आज शुक्रबार सुनको मूल्यले नयाँ रेकड बनाएको छ । शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको हो ।

नेपाली बजारमा प्रतितोला सुनको मूल्यमा यो नयाँ रेकर्ड हो । बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology