Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बुङ्कोट स्वास्थ्य चौकीमा आगलागी


2K
Shares

बुङ्कोट स्वास्थ्य चौकीमा आगलागी

गोरखा, ७ जेठ । शहिद लखन गाँउपालिका वडा नं. ७ मा रहेको बुङ्कोट स्वास्थ्य चौकीमा भिषण आगलागी भएको छ । आज बिहान करिब साढे चार बजेतिर आगलागी सुरु भएको स्थानीय मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगो निभाउने क्रम जारी रहेता पनि अहिले सम्म नियन्त्रणमा ल्याउन सकेको छैन । आगो नियन्त्रणमा आबश्यक समन्वयका लागि सम्बन्धित निकायहरु पहलकदमी भई रहेको उहाँले बताउनुभयो । आगो के कारणले लागेको तथा यसबाट के कती क्षती भयो भन्ने बारे जानकारी नभएको बताएको छ । आगलागीबारे थप विवरण आउन बाँकी

No description available.No description available.

No description available.No description available.

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology