Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुजन न्यौपानेलाई प्रेस चौतारी गोरखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी


1.7K
Shares

सुजन न्यौपानेलाई प्रेस चौतारी गोरखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

गोरखा, ३१ वैशाख । प्रेस चौतारी नेपाल गोरखा शाखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुजन न्यौपानेले पाउनु भएका छन् ।

शाखाका उपाध्यक्ष न्यौपानेलाई प्रेस चौतारी गण्डकी प्रदेश समितिले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

अध्यक्ष अश्विन दानी केन्द्र, प्रदेश र जिल्लामा सम्पर्कमा नभएको र संस्था पनि चलायमान नभएकाले संगठनको विधान अनुरुप संस्थाको गतिविधिलाई चलायमान बनाउन न्यौपानेलाई कार्यवाहक अध्यक्ष तोकिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्रप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology