Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि


861
Shares

आज थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, २६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार ९०२ जनामा गरिएको परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा २६ जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका सँगै नेपालमा १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology