Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सिम्रिक एयर हेलिकोप्टर आजदेखि नियमित उडान सुचारु


1.7K
Shares

सिम्रिक एयर हेलिकोप्टर आजदेखि नियमित उडान सुचारु

काठमाडौं,२५ बैशाख । सिम्रिक एयरले आफ्ना उडानहरू पुनः सुचारु गरेको छ । सिम्रिक एयरले आज बिहानदेखि उडानहरू सुचारु गरेको हो । सिम्रिक एयरका महाप्रवन्धक मुरलीधर जोशीले नागरिक उड्‍डयन प्राधिकरणको संस्थागत अडिटपछि सिम्रिक एयरका हेलिकोप्टरले नियमित उडान भरेको बताउनुभयो ।

वैशाख २२ गते सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएपछि नागरिक उड्‍डयन प्राधिकरणले अडिट नसकिएसम्म उडानमा रोक लगाएको थियो । प्राधिरणले फ्लाइट अप्रेसन, सेफ्टीलगायतको अडिट गरेपछि सिम्रिक एयरका हेलिकोप्टले आज बिहानबाट नियमित उडान भरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology