Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सुनको मूल्य घट्यो, चाँदीको स्थिर


861
Shares

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमडौं,१८ वैशाख । सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ तोकिएको थियो । सोमबार चाँदीको मूल्य भने आइतबारकै कायम गरिएको छ । जसअनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology