गोरखा, १६ बैशाख । गोरखाको भिमसेनथापा गाउँपालिका वडा न (४ धावा चौतारामा एक युवक रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्
। वडा न ४ चौतारा मन्ज्याङमा १८ वर्षिय राजकुमार गोतामे घर नजिक काप्रोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ । पोष्टमाटमका लागि उक्त शव आरुघाट लग्ने तयारी भईरहेको स्थानीयले बताएका छन ।