Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

बारपाक सुलिकोट गाँउपालिकाले वैशाख १२ गते सार्वजनिक विदा दिने


1.7K
Shares

बारपाक सुलिकोट गाँउपालिकाले वैशाख १२ गते सार्वजनिक विदा दिने

गोरखा, १० वैशाख । गोरखाको बारपाक सुलिकोट गाँउपालिकाले वैशाख १२ गते सार्वजनिक विदा दिने भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर महाभूकम्प गएको थियो ।

सोही भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतीमा मंगलबार सार्वजनिक विदा दिन लागिएको गाँउपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो । त्यस दिन गाँउपालिका भित्र रहेका सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र विद्यलय बन्द रहने उहाँले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology