गोरखा, २८ चैत । गोरखा केन्द्रविन्दु भएर आज साँझ भूकम्पको धक्का महसुस भएको छ । गोरखा सदरमुकाम र आसपासका क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । गोरखाको बालुवा आसपास केन्द्रविन्दु रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्प ४. १ रेक्टर स्केलको मापन गरिएको केन्द्रले उल्लेख गरेको छ ।