Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा अस्पतालको रक्तदान कार्यक्रम सम्पन्न


1.8K
Shares

गोरखा अस्पतालको रक्तदान कार्यक्रम सम्पन्न

गोरखा, २४ चैत । गोरखा अस्पतालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालको स्वर्णजयन्तीको अवसरमा आज (शुक्रबार) रक्तदान कार्यक्रम गरेको हो ।

बिहान ७ बजेदेखी १० बजे सम्म अस्पताल प्रङ्गणमा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेको छ । रक्तदान कार्यक्रमबाट २१ पाउण रगत संकलन भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

अस्पतालमा रगतको अभावलाई पूर्ती गर्न सो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । अस्पतालले ५० वर्ष पुगेको अवसरमा आज स्वार्ण जयन्ती मनाउन लागेको हो । स्वण जयन्तीको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम  गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology