Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको मनकामना केबुलकार आज बन्द रहने


1.7K
Shares

गोरखाको मनकामना केबुलकार आज बन्द रहने

गोरखा, २२ चैत्र । गोरखाको मनकामना मन्दिरमा रहेको मानकामना केबुलकार आन (बुधवार) बन्द हुने भएको छ । नेपालकै पहिलो केबुलकार नियमित मर्मत संभारको लागि बन्द गर्न लागेको केबुलकार प्रशासनले जनाएको छ ।

मनकामना दर्शन प्रालिले आइतबार एक सूचना जारी गर्दै नियमित मर्मत संभारको लागी आज एक दिन केबुलकार बन्द गर्न जानकारी गराएको थियो ।

भोली बिहीबार बिहानैदेखी भने केबुल कार नियमित रुपमा संञ्चालनमा आउने बताएको छ । प्रशासनले केबुल कार बन्द हुँदा श्रद्वालु भत्तजनमा पर्न जाने अुसविधाको लागि क्षमा याचना समेत गरेको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology