Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

एसईईमा खटेका सुरक्षार्थ असईको मृत्यु


1.2K
Shares

एसईईमा खटेका सुरक्षार्थ असईको मृत्यु

जनकपुरधाम,१७ चैत । एसईईमा खटेका एक असईको मृत्यु भएको छ । बलवा नगरपालिका वडा नं। १० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको हो ।

अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिनुभयो ।

उनी गौर नगरपालिक(२ का बासिन्दा हुन्। बिहान ९ स् २५ बजे मृत्यु भएको हो । पोस्टमार्टम गरी उनको शव परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology