Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

नदीमा नुहाउन गएका बालकको डुबेर मृत्यु


1.1K
Shares

नदीमा नुहाउन गएका बालकको डुबेर मृत्यु

काठमाडौं, १३ चैत । धनगढीमा नदीमा नुहाउन गएका ९ वर्षीय बालकको डुबेर मृत्यु भएको छ।

धनगढी नगरपालिका–१७ धुर्जुन्नास्थित दिपनगर टोलका ९ वर्षीय विमल भुलको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

कैलाली प्रहरीका अनुसार शिवगंगा नदीमा नुहाउने क्रममा आइतबार विमलको मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology