Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

चैत १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा


1.6K
Shares

चैत १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा, १२ चैत्र । गण्डकी प्रदेशले यही चैत १५ गते सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना निकालेर चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको उल्लेख गर्नु भएका छन् । चैते दशैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology