Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो


791
Shares

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौं, ७ चैत । मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य एक लाख ९ हजार तीन सय छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको मूल्य एक लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ८ सय । चाँदीको मूल्य १३ सय ३० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology