Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा नगरपालिका फिनामका १५ जना माओवादी केन्द्रमा प्रवेश


2.9K
Shares

गोरखा नगरपालिका फिनामका १५ जना माओवादी केन्द्रमा प्रवेश

गोरखा, ५ चैत्र । गोरखा नगरपालिका वडा नंं. ४ फिनामका १५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मोओवादीको दुई महिने जनतासँग पार्टी अभियान अन्तरगर्त आईतबार सम्पन्न वडा कमिटिको बैठकमा युवराज भट्टराईको नेतृत्वमा १५ जनाले पार्टी प्रवेश गरेको जिससका स्वाकिय सचिव राजन आले मगरले जानकारी दिनुभयो ।

पार्टी प्रवेश गर्नेहरुमा कांग्रेस, एमाले, राप्रपालगायतका व्यक्तिहरु रहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशका सदस्य ध्रुव कुमार भट्टले सबैलाई अविर र खाता लगाएर पार्टी प्रवेश गराउनु भएका हुन् ।

कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रिय सदस्य धना तमु, गण्डकी प्रदेशका सदस्य ध्रुव कुमार भट्ट, नगर कमिटि उपाध्यक्ष मंगल बहादुर बयलकोटीसहितको उपस्थिती रहेको थियो । वडा कमिटि अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology