Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

प्रतिनिधि सभाको बैठक भोली १ बजे बस्ने


875
Shares

प्रतिनिधि सभाको बैठक भोली १ बजे बस्ने

काठमाडौं, ४ चैत  ।  प्रतिनिधि सभाको बैठक भोली दिउँसो १ बजे बस्ने भएको छ । शनिबार सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो ।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधि सभाको रिक्त एक स्थानको ब्यहोराको जानकारीसहित केही प्रतिवेदन पेस गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology