Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

१८ वर्षीया किशोरी झुन्डिएको अवस्थामा मृत फेला 


1.3K
Shares

१८ वर्षीया किशोरी झुन्डिएको अवस्थामा  मृत फेला 

 

बुटवल, २६ फागुन । १८ बर्षीया किशोरी मृत अवस्थामा फेला परेको छ । रुपन्देहीमा एक किशोरी मृत फेला परेकी छन् ।

रुपन्देहीको सैनामैना–२, कालिचोकको एक घरभित्र झुन्डिएको अवस्थामा किशोरी मृत फेला परेकी हुन् । बुटवल–१७, रानीगन्ज बस्ने १८ वर्षीया अनिशा नेपाली रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology