Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, परीक्षा तालिका प्रकाशित


1.1K
Shares

कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि, परीक्षा तालिका प्रकाशित

काठमाडौं, २१ फागुन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ ।

वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology