Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा कारागारका ३ जनाको प्रजातन्त्र दिबसको अवसरमा कैद मिनाह


1.2K
Shares

गोरखा कारागारका ३ जनाको प्रजातन्त्र दिबसको अवसरमा कैद मिनाह

गोरखा, ७ फागुन । आज प्रजातन्त्रको दिवसको अबसरमा गोरखा कारागारका ३ कैदिवन्दिहरुलाई कैद मिनाह गरीएको छ ।

सरकरी छाप दस्तखत किर्ते मुद्धाका निरोजखान मियाँ, बहुबिवाह मुद्धामा कारागार चलान भएका रामबहादुर नेपाली र सुनिता नेपाली कैद मिनाह भएका हुन् ।

कैद सजाया मिनाहा पाएका तीनै जनाले ५० प्रतिशत कैद सजायाँ भुक्तान गरिसकेको कारागार शाखा गोरखाका प्रमुख गणेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology