Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले त्यागिन् माओवादीको सदस्यता


2K
Shares

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले त्यागिन् माओवादीको सदस्यता

काठमाडौ,५ माघ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र जिम्मेवारी त्याग्नुभएको छ ।

उहाँले बुधबार एक सूचना जारी गरी उपसभामुख निर्वाचित भएपछि आफू आवद्ध रहेको दल माओवादी केन्द्रको पार्टी सदस्यता र राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुृभएको हो ।

संविधानमा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधिसभाको सभामुख र उपसभामुख दलमा आवद्ध हुन नपाउने व्यवस्था छ ।अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा २३ माघमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology