Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सुन तोलामा ५ सयले बढ्यो


840
Shares

सुन तोलामा ५ सयले बढ्यो

काठमाडौं,२३ माघ । आइतबार एकै दिन दुई हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार सोमबार चाँदीको मूल्य आइतबार जस्तै स्थिर छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology