Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

महिलाहरूलाई किताव वितरणको आरोपमा प्राध्यापक पक्राउ


1K
Shares

महिलाहरूलाई किताव वितरणको आरोपमा प्राध्यापक पक्राउ

काठमाडौं,२१ माघ । महिलाहरूलाई निःशुल्क किताब वितरण गरेको आरोपमा तालिवान सरकारले अफगानिस्तानको एक विश्वविद्यालयका प्राध्यापकलाई पक्राउ गरेको छ ।

३७ वर्षका इस्माईल मशाललाई तालिवानले सरकारकार विरुद्ध काम गरेको आरोप लगाएको छ । तालिवान सरकारमा आएसँगै उसले अफगानिस्तानका महिलाहरूलाई शिक्षामा प्रतिवन्ध लगाउँदै आएको छ ।

जसको अन्तराष्ट्रिय स्तरमा विरोध भइरहेको छ । पक्राउ परेका प्राध्यापक मशालले अफगान महिलाहरूका लागि विद्यालयहरू पुनः सञ्चालन गर्नका लागि आफु निरन्तर सङ्घर्षमा रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology