Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


1.1K
Shares

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं, १२ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि यसअघि पनि ओली पटकपटक बालुवाटार पुगेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology