Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु , एक जना घाइते


840
Shares

मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु , एक जना घाइते

काठमाडौं,१० माघ । मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो ।

आज बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र०२(०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पंदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि पनि घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology