Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकीको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त


952
Shares

गण्डकीको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

पोखरा, ७ माघ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त हुनु भएको छ ।

बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार पद तथा गोपनीयताको शपथ दिलाउनु भएको हो ।

यसअघि गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला हुनु हुन्थ्यो  । सरकार परिवर्तनसँगै उहाँले राजीनामा दिनु भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology