Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

मार्टिन लुथर किङ दिवसमा गोली चल्दा ८ जना घाइते


1.7K
Shares

मार्टिन लुथर किङ दिवसमा गोली चल्दा ८ जना घाइते

एजेन्सी, ३ माघ । अमेरीकाको फ्लोरिडामा मार्टिन लुथर किङ जुनियर दिवसको कार्यक्रममा सोमबार भएको गोलीकाण्डमा ८ जना घाइते भएका सीएनएनले जनाएको छ । फोर्ट पियर्समा आयोजित कार्यक्रममा १ हजारभन्दा बढी मानिसहरू भेला भएका थिए ।

गोली लागेर घाइते भएका ८ जनालाई घटनापछि अस्पताल लगिएको थियो । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको सीएनएनले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology