Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

विश्वासको मत माग्दै अधिकारीले भने : कामबाट नै जवाफ दिन्छौं


1.1K
Shares

विश्वासको मत माग्दै अधिकारीले भने : कामबाट नै जवाफ दिन्छौं

पोखरा,२९ पुस । गण्डकीका सभामुख खगराज अधिकारीले आफूलाई समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गरेका छन् । एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका अधिकारीले शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् ।

विगतका सरकारले थालेका कामलाई निरन्तरता दिने भन्दै उनले भने, ‘मलाई समर्थन समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गर्दछु । हामी हाम्रा कामहरुबाट नै प्रदेशको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफ दिने छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology