Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

‘छोरी–२’ को एक्सन सुटिङमा अभिनेत्री नुसरत घाइते


1.1K
Shares

‘छोरी–२’ को एक्सन सुटिङमा अभिनेत्री नुसरत घाइते

मुम्बई, २८ पुस । अभिनेत्री नुसरत भरुचा घाइते भएकी छन् । फिल्म ‘छोरी–२’ को सुटिङका क्रममा उनी घाइते भएकी हुन् । फिल्मको एक्सन दृश्य सुटिङको क्रममा घाइते उनको अनुहार र हातमा चोट लागेको छ । फिल्मकी सह–अभिनेत्री इशिता राजले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेकी छन् ।

को अनुहारमा टाँका लागेको देखिन्छ । सुटिङका क्रममा उनी घाइते भएको यो पहिलो भने होइन । यसअघि पनि उनी घाइते भएकी थिइन् । नुसरतको फिल्म ‘छोरी’ सन् २०२१ मा ओटीटीमा रिलिज भएको थियो । फिल्मले फ्यानबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो ।

फिल्मको सफलता देखेर निर्माताले २०२१ मा नै दोस्रो भागको घोषणा गरेका थिए । ‘छोरी २’ बाहेक नुसरत ‘सेल्फी’ र ‘अकेली’ नामक फिल्ममा पनि देखिनेछिन् । (दैनिक भास्कर

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology